पूर्व प्रधानमन्त्री माधव नेपाल लण्डनमा

लन्डन । पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपाल लण्डन उत्रिएका छन् । नेपाल वेलायतस्थित नेपालीहरुको पहिलो नेपाली संस्था यती नेपाली एशोसिएसनको आयोजनामा लन्डनमा हुने एक कार्यक्रममा सहभागी हुन बेलायत आएका हुन् । नेपालको दुर्गमका बालबालिकाको स्वस्थ्य र शिक्षामा सहयोग गर्ने उदेश्यले आयोजना हुने सो च्यारिटी कार्यक्रमका सहभागी हुन् गायक हेमन्त मोक्तान, हांस्य … Continue reading पूर्व प्रधानमन्त्री माधव नेपाल लण्डनमा